गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सुजता डि.सि.
म आकास, तारा बन्नु तिमी।
हृदयको सहारा, बन्नु तिमी।।

नयनको पोखरी, भरिएछ भने।
मुस्कानको खुसी,सारा बन्नु तिमी।।

बग्नेछ त्यहा ,अटुट प्रेम मेरो।
जलको साथझै धारा बन्नु तिमी।।

बाध्यताले झेलीएको, जिबनमा।
स्वतन्त्रताको ठूलो,नारा बन्नु तिमि।।

खोजिरहदा यी,धडकनले तिम्लाई।
तृप्तिको बिशाल,चारा बन्नु तिमि।।

दोहा,कतार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्