बिराटनगरमा वैदेशीक रोजगार सम्बन्धि कानुनबारे तालिम सम्पन्न

<span class='c1'>बिराटनगरमा वैदेशीक रोजगार सम्बन्धि</span> <span class='c2'>कानुनबारे तालिम सम्पन्न</span>

बिराटनगर असोज ६ , वैदेशीक रोजगार सम्बन्धि कानुनका विषयमा ३ दिने तालिम बिराटनगरमा सम्पन्न भएको छ । मानव अधिकारको लागि जनमञ्च (पिपूल फोरम) को आयोजनामा आयोजित तालिमको समापनमा वक्ताहरुले युवाहरुलाई स्वदेश मै रोजगारको सृजना गरिनुपर्ने बताएका थिए । तालिममा तीन दर्जनभन्दा बढीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्