आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेश

<span class='c1'>आईएसएको स्थापनासँग सम्बन्धित</span> <span class='c2'>सम्झौता संसद्मा पेश</span>

काठमाडौं । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेश भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त सम्झौता संसद्मा पेश गरेका हुन् ।

संसदमा सम्झौता पेश गर्दै उर्जामन्त्री बस्नेतले, यसबाट नेपाललाई पनि फाइदा पुग्ने भएकाले नेपालले हस्ताक्षर समेत गरिसकेको जानकारी दिए ।
उनले भने,‘सौर्य उर्जा प्रविधिहरुको प्रयोगगरी सदस्य राष्ट्रहरुमा उर्जा पहुँच बढाउन, उर्जा सुरक्षा सुनिश्चित गर्न, उर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रुपमा स्थापित आईएसएसँग सम्बन्धि करार सम्झौता भएको र यसबाट नेपाललाई पनि फाइदा पुग्ने भएकाले नेपालले हस्ताक्षर समेत गरिसकेकाले यसको अनुमोदन गर्न संसदमा पेश गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्