मेस्सी तीन साता मैदान बाहिर बस्ने

<span class='c1'>मेस्सी तीन साता</span> <span class='c2'>मैदान बाहिर बस्ने</span>

मेड्रिड–अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लिायोनल मेसीले चोटका कारण  तीन साता मैदान बाहिर रहने भएका छन्। स्पेनिस ला लिगा अन्तर्गत बुधबार  राति एथ्लेटिको मड्रिड विरुद्धको खेलका क्रममा मेसी घाइते भएका थिए। खेलको ५९ औं मिनेटमा एथ्लेटिको मड्रिडका डिएगो गोडिनसँग जुध्दा मेसी घाइते भएका थिए। उनको घुँडामा चोट लागेको र यस चोटका कारण उनी तीन साता मैदान  बाहिर रहने बताइएको छ।

उनी अक्टोबर १९ मा च्याम्पियन्स् लिग अन्तर्गत इङलिस प्रिमियर टोली  म्यानचेस्टर विरुद्ध मैदानमा उत्रने विश्वास गरिएको छ ।
यस अघि  घुडाँको चोटका कारण मेसीले विश्वकप छनोट चरण अन्तर्गत भेनेन्ज्युएलासँगको खेल पनि गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्