‘संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भागेर हिँड्यो’

<span class='c1'>‘संसदीय सुनुवाइ समिति गठनको माग</span> <span class='c2'>गर्दा सरकार भागेर हिँड्यो’</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठनका लागि आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला भन्दै आशंका व्यक्त गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरेको मागबाट सरकार भागेका भन्दै जनतालाई ढाँट्न पाईँदैन् भन्दै आक्रोस पोखे ।

उनले भने, सरकारले न्यूनतम साझा कार्यक्रम हिजो घोषणा गरेको सुनियो। विभिन्न आयोग गठन गर्छु भनेको पनि त्यहाँ उल्लेख गरिएको पनि सुनियो छन्। सहकारी ठगीको एउटा संसदीय सुनुवाइ समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ? त्यो पनि अचम्मको विषय बन्यो ।, जनतालाई ढाँट्न पाइँदैन।

उनले सरकारको इन्जिन र स्केलेटर नै बिग्रिसकेकाले गियर परिवर्तन ले केहि गर्न सक्दैन भन्ने महशुस भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्