” तिमी मेरो जिबनमा आयौ ” गीतको भिडियो सार्बजनिक

<span class='c1'>” तिमी मेरो जिबनमा आयौ</span> <span class='c2'>” गीतको भिडियो सार्बजनिक</span>

दीप एल्बमको युगल गीत " तिमी मेरो जिबनमा आयौ " गीतकार दिपेन्द्र खड्काको शब्दमा भिडियो सार्बजनिक भएको छ जसमा स्वर रहेको छ चर्चित गायक अर्जुन सुनाम र गायिका चन्दा बिश्वकर्माको भने गीतको लय संगीत बरिस्ठ संगीतकार बी. बी. अनुरागीले गर्नु भएको छ । जब एक नारी आफ्नो जिन्दगीमा गृहस्थी बनेर आउछिन उनि आउदा जिबनमा धेरै कुराहरु परिबर्तन भएको हुन्छ खुशीको पलहरु हुन्छ त्यहाँ अनि संघर्षको जिन्दगीलाई पार गरेर खुशीको लहर फैलिन्छ यस्तै यस्तै कथाहरु संगालेर आफ्नै जिबन संगीनिको आगमनको कथामा समेटेर गित लेख्नु भएको छ गीतकार खड्काले यही कथा बस्तु बोकेको गितको भिडियो सार्बजनिक गरिएको छ गीतमा चर्चित मोडेल आशा खड्काले अभिनय गर्नु भएको छ भने नया अनुहार कृष् शर्मा ले पनि आशा लाई साथ दिनु भएको छ गीतलाई न्याय दिनलाई । भिडियोलाई ओपेल अडियो भिडियोबाट सार्बजनिक गरिएको छ भने बिकाश ज्ञवाली छेत्रीको सम्पादन , निर्देशक डी. बी. लोहनी को रहेको छ भने क्यामेरामा गोकुल अधिकारीले साथ दिनु भएको छ जसमा सल्लहाकार रेखा तुम्सा खड्काको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्