सञ्चार जगत मौलाउदै जाँदा न्युज भन्दा भ्युज खोज्ने क्रममा यथार्थ आउन सकेन : वडाध्यक्ष पोखरेल

<span class='c1'>सञ्चार जगत मौलाउदै जाँदा न्युज भन्दा भ्युज खोज्ने</span> <span class='c2'>क्रममा यथार्थ आउन सकेन : वडाध्यक्ष पोखरेल</span>

विराटनगर । इटहरी उपमहानगरपालिका-६ का वडाध्यक्ष दिवस पोखरेलले सञ्चार जगत मौलाउदै जाँदा न्युज भन्दा भ्युज खोज्ने क्रममा यथार्थ आउन नसकेको बतएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्य समितिद्वारा आयोजित पहिचानको आन्दोलन र संचारकर्मीको भुमिका कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सामाजिक संजालमा भ्युज खोज्दा समाजमा यथार्थ आउन नसकेको बताउदै उनले सञ्चारकर्मीले आवाज उठाउदा जनता माझ बुझाएर विषय उठान गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्