चारु

<span class='c1'>चारु</span> <span class='c2'></span>

-सुजता राई
स्कुल जान्छु भन्छिन् छोरी पठाउँ कसरी ?
शिक्षकबाटै हातपात हुन्छ बताउँ कसरी ?

हेर्छन् कोही नजर जुधाई दिलमा बसेर,
भरोसा छैन कसैको यहाँ थपाउँ कसरी ?

नैतिक शिक्षा ग्रहण गर्ने पहिला बाआमा,
घरमा राम्रो माहोल छैन हसाउँ कसरी ?

सबैको सोंच कौशल भए समाज सुन्दर,
खराब धेरै असल थोरै जगाउँ कसरी ?

रहेछ गाह्रो पवित्र नारी भएर जिउन,
मनमा कुरा लुकाई मन नचाउँ कसरी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्