अवैध सारी र पटका बरामद

<span class='c1'>अवैध सारी र</span> <span class='c2'>पटका बरामद</span>

विराटनगर  ६ कार्तिक । अबैध सामान भित्रन नदिन कडाई शुरु गरेको शसस्त्र प्रहरीले आज पनि भन्सार छलेर ल्याउदै गरेको अबस्थामा सारी र पटका बरामद गरेको छ । भन्सार छलेर ल्याउदै गरेको अबस्थामा प्रहरीले भट्टीमोडबाट करिव २५ हजार मुल्य बरामरको सारी बरामद गरेको छ ।त्यसैगरी,विराटनगर रोडचोकबाट ३० प्याकेट खोसार्नी पटका बरामद गरेको हो । बरामद गरीएका सबै सामान विराटनगर भन्सार कार्यलयमा बुझाइएको  सशस्त्र प्रहरी बल  सिमा ुरक्षाका  प्रहरी उपरिक्षक चिरञ्जीवी कुवरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्