यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

<span class='c1'>यस्तो छ, आज विदेशी</span> <span class='c2'>मुद्राको विनिमय दर</span>

काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैया र बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७.८६ रुपैयाँ र बिक्री दर १६८.६२ रुपैयाँ रहेको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८६.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१६ रुपैयाँ रहेको छ । युरो एकको खरिद दर १४३.९४ रुपैया रहेको छ भने बिक्री दर १४४.५९ रुपैयाँ रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६.५२ र बिक्री दर ३६.६८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्