पीएसजी फ्रेन्च कपको फाइनलमा प्रवेश

<span class='c1'>पीएसजी फ्रेन्च कपको</span> <span class='c2'>फाइनलमा प्रवेश</span>

काठमाडौं । पेरिस सेन्ट जर्मेइन पीएसजी फ्रेन्च कप (कोपा डे फ्रान्स) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा पएसजीले रेनेसलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

पीएसजीलाई फाइनल पु¥याउन केलियन एम्बाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । एम्बाप्पेले ४० औं मिनेटमा फाबियन रुइजको पासमा गोल गरेका थिए । फ्रेन्च कपको उपाधिका लागि लियोनसँग पीएसजीले खेल्ने छ । लियानेले भ्यालेन्सिनेसलाई मंगलबार ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

लियोन र पीएसजीबीचको फाइनल खेल मे २५ मा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्