मिल्स भेट्रान्स गोल्डकप : धरान भेट्रान्स क्लब फाइनलमा

<span class='c1'>मिल्स भेट्रान्स गोल्डकप :</span> <span class='c2'>धरान भेट्रान्स क्लब फाइनलमा</span>

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा पुगेको छ।

विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा घरेलु टिम मिल्स भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै धरान फाइनलमा पुगेको हो ।

जितसँगै धरानले उपाधिको लागि शनिबार हुने फाइनलमा ग्रामथान भेट्रान्स क्लबसँग खेल्नेछ ।अन्तिम सेमिफाइनलमा धरानका पदम राईले निर्णायक गोल गरे । उनले एक मात्र गोल गरी टिमलाई फाइलनमा पुर्याए । खेलको म्यान अफ द म्याच निर्णायक गोल गर्ने धरानका पदम राई घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्