नयाँ वर्ष

<span class='c1'>नयाँ</span> <span class='c2'>वर्ष</span>

-सुमन धमला
हरेक नेपाली जनको मनमुटुमा
बसन्त ऋतुको आगमन होस्
यो नयाँ वर्षमा
मन मयुर नाचुन
न्याउली चरीले खुशीको गीत गाउन
यो नयाँ वर्षमा
भ्रष्टाचारीहरु विलय होस
सदाचारीहरुको आगमन होस्
यो नयाँ वर्षमा
नेपाल आमाको दुखी नहुन
दुखी गरिब जन पीडामा नपरुन
यो नयाँ वर्षमा
बलात्कार भ्रष्टाचारको जरो मासिउन
पिडितले न्याय पाउन
जनले सोचे जस्तो विकास होस
देशमा सुख शान्ति छाअ‍ोस
यो नयाँ वर्षमा
मेरो यही भावना
यही चाहना
शुभकामना
शुभकामना !
यो नयाँ वर्षमा ।
सिद्धिचरण नगरपालिका १०,ओखलढुङ्गा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्