किराँत राई यायोख्खा महानगर समितिको अध्यक्षमा विष्णु राई

<span class='c1'>किराँत राई यायोख्खा महानगर</span> <span class='c2'>समितिको अध्यक्षमा विष्णु राई</span>

विराटनगर । किराँत राई यायोख्खाको विराटनगर महानगर समिति गठन भएको छ ।

शनिबार सम्पन्न भएको ८ औँ अधिवेशनले विष्णु राईको अध्यक्षतामा ११ सदस्यीय महानगर समिति चयन गरेको छ ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा प्रताप राई, उपाध्यक्षमा कुन्ता राई, सचिवमा दशरथ रुम्दाली राई, कोषाध्यक्षमा दान बहादुर राई र सह-कोषाध्यक्षमा रामकुमार राई चयन भएका छन् । उपाध्यक्षमा चयन भएकी कुन्ता राई यसअघि नगर कमिटीमा सचिव थिइन् ।

यस्तै सदस्यमा जयकला राई, पथ्थर सिंह राई , सविता राई, राधा राई, मैया राई, राजीवर राई, जसबहादुर राई, सागर राई, शिवकुमार राई, बर्मराज राई, खड्ग राई र किशोर राई चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्