विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको माओवादी केन्द्र संसदिय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारबाट माओवादी बाहिरिएसगै एमालेले पनि समर्थन फिर्त लिएर आज नै बैकल्पिक सरकारको दाबी प्रदेश प्रमुखकोमा गर्ने निर्णय पनि भएको छ ।
यस्तै आज नै विषेश अधिबेशनको पनि आव्हान गर्न समाबेदन दिने इन्द्र आङ्बोले जानकारी दिए ।