कोशी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका तीन जना मन्त्रीले दिए राजीनामा

<span class='c1'>कोशी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका</span> <span class='c2'>तीन जना मन्त्रीले दिए राजीनामा</span>

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेपछी मन्त्रीहरुले आज राजीनामा दिएका हुन् ।

कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती थिए ।

उनीहरु मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउन मुख्यमन्त्री कार्यालयमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्