विराटनगर । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद- उल फित्र (ईद) दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले सूचना जारी गर्दै भोली अर्थात बिहिबार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल फित्र (ईद) का दिन सार्वजनिक बिदा दिने निणर्य गरेको हो ।
‘मिति २०७९/१२/०२ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल फित्र (ईद) का दिन सार्वजनिक बिदा दिने निणर्य भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत्र २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
मिति २०७९/१२/०२ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल फित्र (ईद) का दिन सार्वजनिक बिदा दिने निणर्य भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत्र २९ गते बिहीबार सार्वजनिक बिदा दिने निणर्य भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’ गृह मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ ।