-सविन अधिकारी
तिनी काे हुन् जाे धर्म साेध्छिन् मेराे
बताउ कसरी के छ र मर्म मेराे
प्रश्न कति छन् म साेधु कसरी
गरूडकाे अगाडि सर्प जसरी
मान्छेकाे अघि मुर्ति खडा छ
सम्झिदै बस्नुनै बडा मजा छ
गाेराे वर्ण उनकाे केश चै उडेका
मयुरका झैं जिउडाल दन्तलहर मिलेका
सपनी नै हाेकी बिपना पाे जस्ताे
कलियुगमा नि प्रेम हाेला कस्ताे।।