प्रश्न

<span class='c1'>प्रश्न</span> <span class='c2'></span>

-सविन अधिकारी
तिनी काे हुन् जाे धर्म साेध्छिन् मेराे
बताउ कसरी के छ र मर्म मेराे
प्रश्न कति छन् म साेधु कसरी
गरूडकाे अगाडि सर्प जसरी

मान्छेकाे अघि मुर्ति खडा छ
सम्झिदै बस्नुनै बडा मजा छ
गाेराे वर्ण उनकाे केश चै उडेका
मयुरका झैं जिउडाल दन्तलहर मिलेका
सपनी नै हाेकी बिपना पाे जस्ताे
कलियुगमा नि प्रेम हाेला कस्ताे।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्