कञ्चनबारी महोत्सवमा आज मेलिना राई आउने

<span class='c1'>कञ्चनबारी महोत्सवमा आज</span> <span class='c2'>मेलिना राई आउने</span>

विराटनगर । नेपालकी चर्चित गायिका मेलिना राईले आज कञ्चनबारी औद्योगिक तथा व्यापार मेला महोत्सवमा प्रस्तुति दिने भएकी छन् ।

साझा प्रयास नेपालको आयोजनमा चैत २५ गतेबाट जारी महोत्सवमा आज मेलिनाले आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएकी हुन् ।

मेलिनाको ‘कम्मरमाथि पटुकी’, ‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फेर्‍यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौँ गीत चर्चित छन् । उनी नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर साधना गरिरहेकी छन् ।

साँझ ६ बजेदेखि सुरु हुने साङ्गीतिक कार्यक्रममा मेलिनासँगै स्थानीय कलाकार र समूहको प्रस्तुति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्