सांसदको घरमा चोरी

<span class='c1'>सांसदको घरमा</span> <span class='c2'>चोरी</span>

आश्विन ३०,  दसैं मनाउन गृहनगर धनुषा गएको मौका छोपी कांग्रेस नेता एवं सांसद रामकृष्ण यादवको डेराबाट तीन लाख बराबरको धनमान चोरी भएको छ ।

दसैं मनाएर शनिबार राजधानीस्थित मिनभवन डेरामा फर्कंदा चोरी भएको थाहा भएको हो । यादवका अनुसार ८० हजार नगद, डेढ/डेढ तोलाका दुई सिक्री, एक ल्यापटप चोरी भएको हो ।

चोरी भएको थाहा पाउनसाथ यादवले प्रहरीलाई जानकारी गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्