विराटनगरको आरोहण गुरुकुलमा चलचित्र महोत्सवलाई निरन्तरता (फोटो फिचर )

<span class='c1'>विराटनगरको आरोहण गुरुकुलमा चलचित्र महोत्सवलाई</span> <span class='c2'>निरन्तरता (फोटो फिचर )</span>

विराटनगर । कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदेस्यले आयोजना गरिएको ६ दिने चलचित्र महोत्सव मंगलबार पनि निरन्तरता दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशको समन्वयमा आयोजित महोत्सवमा आदा दर्जन बढी लघु चलचित्र प्रर्दशन गरिएको छ ।

लघु चलचित्रहरु ‘द रेड मुन , वैङठा ,आईक्रिम, जव प्रकाश जान्छ , नाँगा, लैलसा पहरेक, फिचर फिल्म लिम्बु सस्कृतिमा आधारित याप्पारुङ लगायतका फिल्महरु प्रदर्शन गरिएको थियो ।

फिल्म हेर्न भौतिक पुर्वधार तथा विकास मन्त्री गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सञ्चार प्रमुख नारायण भन्डारी, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङ , राजनितीकर्मी, बुद्धीजिवी ,कलाकार , रंग पत्रकार तथा विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागीता रहेको थियोे ।

यसैविच भोली जेठ ९ गते दिपनारायण राजवंशीले निर्देशन गरेको राजवंशी भाषाको लघु चलचित्र मोख, त्यसैगरी राजकुमार कार्कीले निर्देशन गरेको नेपाली भाषाको लघु चलचित्र धैर्य, सागर केरुङले निर्देशन गरेको लिम्बु भाषाको के २ , खवास समुदायको घुम्टन प्रर्दशनी गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्