भारतमा मतगणना जारीः भाजपा गठन्धनलाई २६१, विपक्षलाई १९१

<span class='c1'>भारतमा मतगणना जारीः भाजपा</span> <span class='c2'>गठन्धनलाई २६१, विपक्षलाई १९१</span>

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ ।

अहिलेसम्म आएको -९:३०) परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिईरहेको छ भने विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याईरहेको छ ।

भाजपा नेतृत्वको गठबन्धनलाई भर्खरै आएको परिणाम अनुसार २६१ र विपक्षलाई १९१ स्थान प्राप्त भएको छ । ५४३ सदस्यीय लोकसभामा २७२ स्थान ल्याएपछि बहुमतको सरकार निर्माण गर्न सकिने संवैधानिक प्रावधान रहेको छ ।

तृणमुल कांग्रेस १२ र अन्यले १ स्थानमा अग्रता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्