अखण्ड ज्योति!

<span class='c1'>अखण्ड</span> <span class='c2'>ज्योति!</span>

-लक्ष्मी रायमाझी
अतृप्त चाहना
अधुरो सपना
मधुरो दीप
खण्डित हुन्छन्
साकार रूप
न बनुन्जेल!

अफसोस्
प्रयत्नरत मन
प्रबल इच्छाशक्तिमा
घुमिरहन्छ
परिक्रमाको वरिपरि
अखण्ड ज्योति बनेर
काम फत्ते नगरुन्जेल!

सुख
शान्ति
समृद्धिको गोलार्धलाई
धप्धपाएर
मेरो अखण्ड ज्योति!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्