बिराटनगरमा नयाँ ड्रिम्स एफएम सुरु हुदै

<span class='c1'>बिराटनगरमा नयाँ ड्रिम्स</span> <span class='c2'>एफएम सुरु हुदै</span>

बिराटनगर कार्तिक २२ , बिराटनगरमा अर्को एउटा एफएम थपिने भएको छ । बिराटनगर-१६ को पाञ्चालीमा ८९.८ मेगाहर्ज को ड्रिम्स एफएमको सुरुवात हुन लागेको हो । चितवन र बिराटनगरमा उक्त एफएम संचालन हुने एफएम संचालक पंकज हरि चंचलले बताउनुभयो । चितवनमा एफएम सुरु भएको र बिराटनगरमा मङ्सिरको अन्तिमबाट एफएम संचालनमा आउने चंचलले जानकारी दिनुभयो । यसअघि पंकज हरि चंचलले हैल्लो एफएम संचालन गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्