करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित

<span class='c1'>करिब १६ प्रतिशत इजरायली</span> <span class='c2'>कामदार हानिकारक रसायनबाट प्रभावित</span>

तेलअभीभ (इजरायल) । करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनको चपेटामा परेका छन् ।

इजरायली श्रम मन्त्रालयले व्यावसायिक वातावरणीय परीक्षणमा १६ प्रतिशत कामदार हानिकारक रासायनिक कारकहरूबाट प्रभावित भएको पाइएको हो ।

सन् २०२४ को सुरुदेखि दुई हजार १०० भन्दा बढी अनुगमन रिपोर्ट, प्रारम्भिक सर्वेक्षण, व्यावसायिक वातावरणीय परीक्षणका २२ हजारभन्दा बढी परिणामका लागि रासायनिक कारक जिम्मेवार रहेको प्रशासनलाई रिपोर्ट गरिएको थियो ।

परीक्षण लगभग एक हजार एकसय कारखानामा गरिएको थियो भने यसले २३ हजारभन्दा बढी कामदारको प्रतिनिधित्व गर्दछ ।

सबै प्रतिवेदन प्रशासन प्रयोगशालाको नियन्त्रण र अनुसन्धानबाट निकालिएका निष्कर्षमा आधारित थिए । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्