राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष अधिकारीले लिए शपथ ग्रहण

<span class='c1'>राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष</span> <span class='c2'>अधिकारीले लिए शपथ ग्रहण</span>

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले शपथ ग्रहण गरेका छन् ।

शुक्रबार उपाध्यक्ष अधिकारीको प्रधानमन्त्रीबाट र उपाध्यक्षबाट सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।

आयोगका सदस्यहरु डा.आरपी बिछार, डा.रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा .जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीले शपथ लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्