मेरो मेरो किन?

<span class='c1'>मेरो मेरो</span> <span class='c2'>किन?</span>

-द्वारिका नेउपाने
कमाइ धन सम्पत्ति एक दिन
छोडेर जान्छौं यहाँ
मेरो मेरो भनी कन
मरेर लान्छौ कहाँ ?

के को रिस अनि डाहा गरि कन
एक मुट्ठी सास को यहाँ
मात्र कृति छोडी परम भइ
अरु के नै लान्छौ र त्याहा

बाचुन्जेल गरेर सत कर्मको
छरेर बिज यहाँ
मृत्यु पर्यान्त अनि मात्र
परम पद भेटिन्छ त्याहा

लोभ लाभ घृणा अनि सन्का भ्रमको
गरेर रित्तिन्छौ यहाँ
बेर्थको तेरो मेरो गरि कन
पाउछौ र के नै यहाँ
बेर्थको तेरो मेरो गरि कन
पाउछौ र के नै यहाँ

विराटनगर-१०,शान्ती चोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्