घट्यो सुनचाँदीको मूल्य

<span class='c1'>घट्यो सुनचाँदीको</span> <span class='c2'>मूल्य</span>

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक सय रुपैयाँले घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो ।

सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम रहेको थियो । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्