कक्षा १२ को नतिजा सार्वजनिक : एक लाख ८७ हजार २१ विद्यार्थी अनुतिर्ण

<span class='c1'>कक्षा १२ को नतिजा सार्वजनिक : एक</span> <span class='c2'>लाख ८७ हजार २१ विद्यार्थी अनुतिर्ण</span>

काठमाडौँ । कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका हुन् ।

२.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ७८ हजार ७५ रहेको छ ।

२.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ६१ हजार ३६ रहेको छ ।

३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ४६ हजार ८९३ रहेको छ ।

३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी नौ हजार ५९१ छन् ।

२.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या आठ हजार दुई सय ४० छन् ।

१.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या १२ जना छन् ।

ग्रेडेड
२.८१ देखि ३.२० जीपीए : ७८ हजार ७५, २.४१ देखि २.८० जीपीए : ६१ हजार ३६, ३.२१ देखि ३.६० जीपीए : ४६ हजार आठ सय ९३, ३.६१ देखि ४ जीपीए : नौ हजार ५९१, २.१ देखि २.४० जीपीए : आठ हजार २४०, १.६१ देखि २ जीपीए : १२ जना छन् ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमित तर्फ करिब चार लाख परीक्षार्थी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्