एनसेल रोड शोमा झुमे विराटनगरवासी

<span class='c1'>एनसेल रोड शोमा</span> <span class='c2'>झुमे विराटनगरवासी</span>

प्रेम देवान

विराटनगर १२ मंसिर । एनसेलको निजी सेवा कम्पनीले विराटनगरमा आईपुगेर एनसेल रोड शो संगितमय बनाएको छ ।
विराटनगरको ट्राफिक चोकमा शनिबार सांझ एनसेल सेवा प्रदायक कम्पनीले काठमान्डौबाट राष्ट्रिय स्तरका कलाकारहरुलाई निम्ताएर रोड शो गरेको थियो ।
एनसेल रोड–शो अन्र्तगत मेरी बास्यैका हास्य कलाकार सुरेन्द्रमान केसी –मुला साग, डाईनामिक्स व्याण्ड र पानी पर्यो बोलका चर्चित गायक आलमोडा उप्रेतिको उपस्थित रहेको थियो । सुरेद्रमान केसी अर्थात मुला सागले पछिल्लो राजनितीक घटनाका विषय तथा आफुले तयार पारेका प्यारोडी गीत , मुक्तक , कविता वाचन गरेर उपस्थीत दर्शकलाई हास्य व्याङ्गत्मक रुपमा पेट मिचि मिची हसांएका थिए । यसैविच कार्यक्रममा पछिल्लो समय सबैको मुखमा गुम्जीरहने गीत पानी पर्यो आसिना झर्यो, बोलको गीत गाएर अलमोडाले आम दर्शक तथा उनका फ्यानहरुलाई स्टेजमा नै निम्ताएर नचाएका थिए ।
अलमोडाले सम्झना विर्सना सललल,रेली माई लगायत आदा दर्जन जति कबर संङ्ग गाएका थिए ।
कार्यक्रममा डाईनामिक्स व्याण्डले पनि आफ्ना गीतहरु पस्केर दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।dsc_3046

तस्वीर: प्रेम देवान/आवर बिराटनगर डट नेट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्