प्रधानमन्त्रीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

<span class='c1'>प्रधानमन्त्रीसँग बेलायती राजदूत</span> <span class='c2'>फेनको शिष्टाचार भेट</span>

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीसँग राजदूत फेनले भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा बेलायतसँग नेपालको सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्