सुनचाँदीको मूल्य स्थिर

<span class='c1'>सुनचाँदीको मूल्य</span> <span class='c2'>स्थिर</span>

काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

यसैगरी,आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्