सुनको भाउ घट्यो

<span class='c1'>सुनको भाउ</span> <span class='c2'>घट्यो</span>

१६ मंसिर, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ५४ हजार रुपैयाँमा झरेको छ । एकैदिन तोलमा ५ सय रुपैया मूल्य घट्दा सुन ५४ हजार रुपैयाँ प्रतितोलमा ओर्लिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बिहीबार १० रुपैयाँले घटेको छ । आज तोलाको ७ सय ८० रुपैयाँमा चाँदी किनबेच भइरहेको महासंघले जानकारी दिएको छ । डलरको मूल्य बलियो बन्दै गएकाले सुनमा गिरावट आउने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्