विरामी छोरालाई हस्पिटलको वेडमा एक्लै छोडेर उनी मन्दिर गए
प्राथना गरे भगवान् सँग, 'प्रभु, मेरो छोरा लाई वचाउनुहोस्'
एकैछिनमा एक मानिस आफ्नो काम छोडेर भएपनि अस्पताल आए र एक पिन्ट रगत दिएर गए । नियमित रक्तदान गर्ने सवै रक्तदाता हरूमा समर्पित ।