तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

<span class='c1'>तीन सय रुपैयाँले</span> <span class='c2'>घट्यो सुनको मूल्य</span>

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटरे तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको हो ।

आइतबार सुनको मूल्य तोलामा अघिल्लो दिन हालसम्मकै उच्च सुनको मूल्य १ लाख ५२३ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य भने कायम रहेको छ । आइतबार तोलामा १ हजार ८१० रहेकोमा कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्