यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

<span class='c1'>यस्तो छ, आज विदेशी</span> <span class='c2'>मुद्राको विनिमय दर</span>

काठमाडौं । आज आइबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९१ रुपैयाँ ४२ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १७ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १७७ रुपैयाँ २४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १४९ रुपैयाँ ०६ पैसा रहेको छ । त्यसैगरि, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रि दर ९९ रुपैयाँ ८० पैसा रहेको छ । जापानी येन एकको खरिद दर ९ रुपैया २२ पैसा रहेको छ भने बिक्रि दर ९ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै, भारतीय पैसा एकको खरिद दर १ सय ६० रुपैयाँ रहेको छ भने बिक्रि दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्