सत्यको छाल

<span class='c1'>सत्यको</span> <span class='c2'>छाल</span>

-इशु पन्त
संसार सबै साँगुरो देखेकी छु
मलाई के धमिलो, के पानी
घरबाटै चित्कार गर्न सिकेकी छु
मलाई के रात, के घात

एकचोटी जानी नजानी
अन्जानमा रगतको सागर डुबेकी छु
मलाई के छुत, के अछूत
म त त्यही मलमको सहारामा बाँचिरहेकी छु

मलाई के पहिरो, के गहिरो
म त सत्यमै रमाइरहेकी छु
मलाई के डर, के कहर
म त त्यही लोकमा रमाइरहेकी छु
मलाई के रहर, के ठू-ठूला सहर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्