प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दै

<span class='c1'>प्रमुख तीन दलका शीर्ष</span> <span class='c2'>नेताहरुको बैठक बालुवाटारमा बस्दै</span>

काठमाडौं २८ मंसिर। प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दै छ ।

संविधान संशोधन, सदन सुचारु गर्ने विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

माओवादी केन्द्र र नेपाली कांग्रेस सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

केही दिन अघि सभामुख ओनसरी घर्ती मगरले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्दै संसदको अवरोध हटाउन पहल गर्न आग्रह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्