मुधुरिका मिलनमा क्रिसमसमा लाइभ म्युजिक शो हुने

<span class='c1'>मुधुरिका मिलनमा क्रिसमसमा लाइभ</span> <span class='c2'>म्युजिक शो हुने</span>

बिराटनगर पुस ६ , बिराटनगर पानीटंकी स्थित होटेल मधुरिका मिलनमा आगामी क्रिसमस डेको अवसरमा लाइभ म्युजिक शो हुने भएको छ । बिराटनगरको लोकप्रिय "स्पर्श ब्याण्ड" ले उक्त अवसरमा लाइभ म्युजिक गर्न लागेको होटेलका संचालक निशान्त गुप्ताले जानकारी दिए  । होटेल मधुरिका मिलनको आयोजनामा उक्त कार्यक्रम हुन लागेको गुप्ताले बताए  । छोटो समयमा नै होटेल मधुरिका मिलनले आफ्नो स्वादिलो खाना तथा परिवार मैत्री वातावरणले बिराटनगरबासीको मनमा बस्न सफल भइसकेको छ  । उक्त अवसरमा रेस्टुरेन्ट आउने ग्राहकलाई खानामा १५ % छुट पनि दिइने गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्