मध्य गाजामा इजरायली हमलामा २४ को मृत्यु

<span class='c1'>मध्य गाजामा इजरायली हमलामा</span> <span class='c2'>२४ को मृत्यु</span>

इजरायली सेनाले अल–अक्सा शहीद अस्पताल र इब्न रुस्द स्कुलको छेउमा रहेको अल–अक्सा शहीद मस्जिदमा बमबारी गरेको छ ।

मस्जिद र स्कुलका सयौँ व्यक्तिहरू विस्थापित भएका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतबार इजरायली वायुसेनाले इब्न रुस्द स्कुलको रूपमा काम गरेको कम्पाउन्डभित्र रहेको कमान्ड–एन्ड–कन्ट्रोल सेन्टरभित्र सञ्चालित हमास लडाकुहरूमाथि सटीक हमला गरेको बताएको छ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या ४१ हजार ८२५ पुगेको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्