सुनको मूल्य तोलामा पाँच सयले घट्यो

<span class='c1'>सुनको मूल्य तोलामा</span> <span class='c2'>पाँच सयले घट्यो</span>

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएकामा सोमबारका लागि भने एक लाख ६० हजार ५०० निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा पाँचले घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ९८० मा निर्धारण भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्