अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

<span class='c1'>अभ्यास खेलमा नेपालको</span> <span class='c2'>लगातार दोस्रो जित</span>

काठमाडौं । क्यानडामा रहेको नेपाली क्रिकेट टिमले यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ ।

गएराती सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै खेलको सिरिज जितेको हो ।

तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछाएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुदै १७७ रन बनाएको थियो । अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग- २ को त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्