एक सातामा ७६ करोड पर्यटकले गरे चीनको भ्रमण

<span class='c1'>एक सातामा ७६ करोड</span> <span class='c2'>पर्यटकले गरे चीनको भ्रमण</span>

एजेन्सी । सन् २०२४ वर्ष चिनियाँ राष्ट्रिय दिवसको बिदामा चीनले पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । एक सातामा ७६ करोड पर्यटकले चीनको भ्रमण गरेका छन् ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयको तथ्यांक केन्द्रको अनुमानित तथ्यांक अनुसार साताब्यापी राष्ट्रिय दिवसको बिदामा ७६ करोड ५० लाखले विभिन्न प्राप्तमा भ्रमण गरेका छन् । साताब्यापी भ्रमण गर्नेहरु अधिकांश आन्तरिक पर्यटक हुन् ।

गत वर्षको तुलनामा सोही अवधीमा यसबर्ष ५.९ आन्तरिक पर्यटकको संख्यामा प्रतिशतले वृद्धि भएको छ । जसका कारण राजश्व एवम राष्ट्रिय आम्दानी बढेको देखिन्छ । आन्तरिक पर्यटकहरुको भ्रमणले कुल सात अर्ब ८१ करोड ७० लाख चिनियाँ युआन खर्च गरेका छन् । (भिडियो सीसीटिभी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्