पुर्वान्चल कलेज प्रिन्सेसको आवेदन फारम खुल्यो , अडिसन पौष २३ गते हुने

<span class='c1'>पुर्वान्चल कलेज प्रिन्सेसको आवेदन फारम खुल्यो</span> <span class='c2'>, अडिसन पौष २३ गते हुने</span>

बिराटनगर पुस १३ , पुर्वान्चल कलेज प्रिन्सेसको पहिलो अडिसन बिराटनगरमा पौष २३(जनवरी ७) मा हुने भएको छ  ।

फरक शैलीबाट प्रतियोगिता गर्न पोख्त मानिएका आयोजकहरुको समुहले यस बर्ष कलेज प्रिन्सेस प्रतियोगिताको लागि सम्पुर्ण आन्तरिक तयारी सकिएको जानकारी दिएका छन् ।

कलेज पढ्ने युवतीहरुको सौन्दर्य मात्र नभएर नेतृत्व, व्यक्तीत्व, निर्णय क्षमता बढाउदै उनीहरुलाई समाजमा स्थापित गराउने उद्देश्य कलेज प्रिन्सेस प्रतियोगिताको रहेको जानकारी कोरियोग्राफर सजिद आलमले दिए  ।प्रतियोगिताकी प्रशिक्षक अनुपमा बस्तोला भन्छिन युवा टिमले यस प्रतियोगितालाई समय सापेक्ष बनाउदै फरक शैलीमा लानेछ र युवतीहरुको क्षमता अभिबृद्दिमा बिशेष भुमिका खेल्ने छ ।

यस प्रतियोगिताले ईटहरी, धरान, दमक र बिर्तामोडमा पनि अडिसन राख्ने जानकारी म्यानेजिङ डाईरेक्टर बिपिन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको अनलाइन फारम www.ourbiratnagar.net मा पनि भर्न पाइने छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्