गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अरुण खड्का
छु दोषी म तिम्रो नजरमा बिझाएँ,
सधैं रात आधा म जागी बिताएँ।

थियो साथ मेरो कहानी पुरानो,
तिमी सुन्न आयौ नयाँझैँ सुनाएँ।

छ कोही उधारो खुसीमा रमेको,
यहाँको छ जस्तो चलन त्यै चलाएँ।

भनेको छ उस्ले उ मेरो बिधाता,
उसैको अनौठो कुरा मन पराएँ।

दुखेको छ मन यो नमीठो कुराले,
रुँदै आँसु झारी सिरानी भिजाएँ।

काठमाडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्