सस्थाम कलेजमा रक्तदान कार्यक्रम सम्पन्न

<span class='c1'>सस्थाम कलेजमा रक्तदान</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

बिराटनगर पुस २१ , युथ फर ब्लड मोरंगको आयोजनामा बिराटनगरस्थित सस्थाम कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा कलेजका बिद्यार्थी तथा स्टाफहरुले रक्तदान गरेका थिए  । नेपाल रेडक्रस सोसाईटी मोरंगको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको युथ फर ब्लड मोरंगका हिमाल सापकोटाले जानकारी दिए  । कलेजले बिद्यार्थीहरुलाई सामाजिक काममा लगाउन उक्त कार्यक्रम आयोजना गरेको सस्थाम कलेजका बिबिए प्रमुख प्रविन रिमालले बताए । युथ फर ब्लड मोरंगलाइ यस बर्ष  सहयोगीको रुपमा डल्फिन एजुकेसनले सहयोग गर्दै आएको छ  ।

yfb1yfb2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्