आइसिसी यु १९ महिला विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित

<span class='c1'>आइसिसी यु १९ महिला विश्वकप एसिया</span> <span class='c2'>छनोट : नेपालको लगातार दोस्रो जित</span>

काठमाडौं । आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ ।

बिहीबार भएको खेलमा नेपालले एक सय ८ रनले कुवेतलाई पराजित गरेको हो । यो नेपालको लगातार दोस्रो जित हो ।

एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो।
यसअघि पहिलो खेलमा थाइल्यान्डलाई नेपालले ६७ रनले पराजित गर्न सफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्