एनपीएल विजेतालाई एक करोड दश लाख रुपैयाँ पुरस्कार

<span class='c1'>एनपीएल विजेतालाई एक करोड</span> <span class='c2'>दश लाख रुपैयाँ पुरस्कार</span>

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएलको )पुरस्कार घोषणा गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै क्यानले जारी क्रिकेट प्रतियोगितामा विजेता हुने खेलाडीहरुको लागि पुरस्कार घोषणा गरेको हो ।

प्रथम हुने टोलीलाई एक करोड दश लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै द्वितिय पुरस्कार एकाउन्न लाख ,तृतिय पुरस्कार रु. २५,००,०००।– (पच्चिस लाख) चौथो पुरस्कार १५,००,००० (पन्ध्र लाख) रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्