सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

<span class='c1'>सुनको मूल्य हालसम्मकै</span> <span class='c2'>उच्च विन्दुमा</span>

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

मंगलबार छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो।

यस्तै चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १९७० मा बिक्री भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्