सर्वोच्च अदालतमा आइतबार इजलास बहस नचल्ने

<span class='c1'>सर्वोच्च अदालतमा आइतबार</span> <span class='c2'>इजलास बहस नचल्ने</span>

काठमाडौँ । सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने भएको छ ।

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनका कारण आज इजलास बहस नचल्ने आदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिएका हुन् ।

८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्